राष्ट्रिय सभा निर्वाचन : नेकपाले टुंग्यायाे उम्मेदवार (नामसहित)

संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार कांग्रेस–एमालेले मतभारअनुसार सहमति गर्न अस्वीकार गरेपछि एक्लै चुनावमा जाने निर्णय भएको हो ।

राष्ट्रिय सभा निर्वाचन : नेकपाले टुंग्यायाे उम्मेदवार (नामसहित)
काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एक्लै चुनावमा जाने निर्णय गरेको छ । सोहीअनुसार नेकपाले टिकट वितरण शुरू गरेको छ । नेकपाले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार कांग्रेस–एमालेले मतभारअनुसार सहमति गर्न अस्वीकार गरेपछि एक्लै चुनावमा जाने निर्णय भएको हो । यी हुन्, नेकपाका उम्मेदवार कोशी प्रदेश खेमराज सुन्दास दामोदर घिमिरे नमिता न्यौपाने मधेश प्रदेश रामनन्दन प्रसाद लक्ष्मण पौडेल शम्भु पासवान​ बागमती प्रदेश प्रेम प्रसाद सापकोटा गण्डकी प्रदेश कपिल लामा लुम्बिनी प्रदेश दुर्गा भण्डारी वृहस्पति अधिकारी कर्णाली प्रदेश बुद्धिप्रसाद शर्मा सुदूरपश्चिम प्रदेश टीकाराम जैशी रोजी बस्नेत सुनार