राष्ट्रिय सभामा नेकपा एक्लै चुनाव लड्छ : पम्फा भुषाल

'बुधबार बिहान कुराकानी गर्दै उनले भनिन्-'गठबन्धन गर्ने कुरा अहिलेसम्म टुंगिएको छैन, आफ्नो मत सुरक्षितका लागि हामीले उम्मेदवार उठाउँछौं ।'

राष्ट्रिय सभामा नेकपा एक्लै चुनाव लड्छ : पम्फा भुषाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेतृ पम्फा भुषालले नेपाली कम्युनिष्ट पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने बताएकी छन् । 'बुधबार बिहान कुराकानी गर्दै उनले भनिन्-'गठबन्धन गर्ने कुरा अहिलेसम्म टुंगिएको छैन, आफ्नो मत सुरक्षितका लागि हामीले उम्मेदवार उठाउँछौं ।'