काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार आयोगले बयान लिएको छ ।
मानव अधिकार आयोगले २३–२४ भदौको जेनजी घटनामा तत्कालीन प्रधानमन्त्री ओलीसँग बयान लिएको हो ।
आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिइसकेको छ ।
केपी ओलीले आयोगलाई दिए बयान
आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिइसकेको छ ।