बागलङ–२ : प्रतिनिधिसभा उम्मेदवार लागि एमालेबाट मञ्जु चालिसे एकल सिफारिस

प्रतिनिधिसभा उम्मेदवारका लागि देवी प्रकाश भट्टचन र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहितका १२ जनाले दावी गरेका थिए ।

बागलङ–२ : प्रतिनिधिसभा उम्मेदवार लागि एमालेबाट मञ्जु चालिसे एकल सिफारिस
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. २ बाट नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे एकल सिफारिस भएकी छन् । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले चालिसेलाई एकल सिफारिस गरेको हो । प्रतिनिधिसभा उम्मेदवारका लागि देवी प्रकाश भट्टचन र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहितका १२ जनाले दावी गरेका थिए ।