काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिसमा अध्यक्ष केपी ओलीदेखि महासचिव शंकर पोखरेलसम्म परेका छन् । अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका हुन् । धेरैजसो क्षेत्रबाट सिफारिसको क्रम चलिरहेको छ ।
यी हुन् एकल सिफारिस भएका उम्मेदवार
कोशी प्रदेश
१. केपी शर्मा ओली, झापा ५
२. सुहाङ नेम्वाङ, इलाम २
मधेश प्रदेश
१. लीलानाथ श्रेष्ठ, सिरहा ३
२. लक्ष्मी महतो कोइरी, महोत्तरी १
३. हरि उप्रेती, सर्लाही ३
४. अजय गुप्ता, रौतहट १
बागमती प्रदेश
१. बद्री मैनाली, नुवाकोट १
२.मणिराम फुयाल, काठमाडौं २ ९प्रस्ताव०
गण्डकी प्रदेश
१. तिलक महत, नवलपुर २
२.मिलन गुरुङ, गोरखा २
लुम्बिनी प्रदेश
१. प्रदीप ज्ञवाली, गुल्मी १
२.सूर्य ढकाल, बाँके १
३. दलबहादुर सुनार, बाँके ३
४. विश्राम चौधरी, कपिलवस्तु १
५. बिष्णु पौडेल,रुपन्देही २
६. शंकर पोखरेल,दाङ २
कर्णाली प्रदेश
१. ध्रुव शाही, सुर्खेत १
२. कलाधर देवकोटा, सुर्खेत २
३. गुलाबजंग शाह, सल्यान
सुदूरपश्चिम प्रदेश
१.लेखराज भट्ट, कैलाली ४
प्रतिनिधिसभा उम्मेदवार : एमालेबाट एकल सिफारिसमा को-को परे ?
अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका हुन् । धेरैजसो क्षेत्रबाट सिफारिसको क्रम चलिरहेको छ ।

