कांग्रेसको समानुपातिकमा नयाँलाई मौका, को-को परे ? (सूचीसहित)

यसअघि उनी नुवाकोट १ बाट निर्वाचन लड्दै आएका थिए। तर यस पटक उनी समानुपातिक उम्मेदवार बनेका हुन्। यसअघि भीमसेनदास प्रधान काठमाडौं ६ बाट र भीष्मराज आङ्दम्वे पाँचथरबाट चुनाव लडेका थिए। दुवै जना पराजित भएका थिए।

कांग्रेसको समानुपातिकमा नयाँलाई मौका, को-को परे ? (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अधिकांश नयाँ उम्मेदवार समेटेको छ। कांग्रेसले पदाधिकारीबाट एक जनालाई समेट्दा पुराना नेतामा अर्जुननर सिंह केसी र भीमसेन दास प्रधान मात्रै समेटिएका छन्। जनजाति समूहबाट सहमहामन्त्री भीष्मराज आङ्दम्बे र भीमसेनदास प्रधान छन्। खस आर्यतर्फ अर्जुननर सिंह केसी समानुपातिक सूचीमा छन्। यसअघि उनी नुवाकोट १ बाट निर्वाचन लड्दै आएका थिए। तर यस पटक उनी समानुपातिक उम्मेदवार बनेका हुन्। यसअघि भीमसेनदास प्रधान काठमाडौं ६ बाट र भीष्मराज आङ्दम्वे पाँचथरबाट चुनाव लडेका थिए। दुवै जना पराजित भएका थिए। सूचीसहित हेर्नुहोस् १) भीष्मराज आङ्दम्बे : पाँचथर २) गोपालमान सिंह : मोरङ ३) थलकुमार लिंखा : संखुवासभा ४) विजय सोम्बाहाम्फे : तेह्रथुम ५) गीता गुरुङ : सोलुखुम्बु ६) गीताकुमारी सेन्दाङ : ताप्लेजुङ ७) सविता राई : सुनसरी ८) प्रेमिका राना मगर : इलाम ९) निर्मला गुरुङ : सुनसरी १०) गोमाकुमारी भट्टराई : झापा ११) सुशीला ढकाल आचार्य : झापा १२) रुक्मिणीदेवी कोइराला : मोरङ १३) रिना उप्रेती : सोलुखुम्बु १४) जमिल अख्तर मिया : सुनसरी १५) गोमा केसी : डोल्पा १६) प्रमिला गच्छदार : मोरङ १७) मनुमाया विश्वकर्मा : झापा १८) चन्द्रेश्वर शर्मा खत्वे : सुनसरी १९) नगमा शाहिद :  सुनसरी २०) चन्दन झा : सप्तरी २१) मनहरि श्रेष्ठ : धनुषा २२) सत्यनारायण चौधरी : उदयपुर २३) रामसुन्दर महरा : धनुषा २४) कञ्चनाकुमारी पासवान : महोत्तरी २५) निनु कर्ण : महोत्तरी २६) कविता यादव : सप्तरी २७) सुजाता देवी : पर्सा २८) परमिला महतो : धनुषा २९) औरमिलाकुमारी यादव : धनुषा ३०) मो. अन्सार खाँ : सर्लाही ३१) डा. चन्द्रमोहन यादव : धनुषा ३२) महेन्द्र यादव : सप्तरी ३३) रामनरेश कुशवाहा : बारा ३४) राजेन्द्र जयसवाल : बारा ३५) प्रियन्का दास : बारा ३६) पवित्रा सुनार : मकवानपुर ३७) सहजान खातुन : रौतहट ३८) शान्ताकुमारी तामाङ : धादिङ ३९) नियती सिंह : काठमाडौँ ४०) ग्याल्जे शेर्पा : रामेछाप ४१) पेम्वा छिरिङ तामाङ : रसुवा ४२) सेतेमान तामाङ : धादिङ ४३) महेन्द्र थिङ : नुवाकोट ४४) विनोद प्रकाश कायस्थ : भक्तपुर ४५) जगतबहादुर तामाङ : नुवाकोट ४६) गणेशमान चक्रधर : भक्तपुर ४७) भीमसेन दास प्रधान : काठमाडौँ ४८) नारायण श्रेष्ठ : काठमाडौँ ४९) डा. गंगालक्ष्मी अवाल : भक्तपर ५०) रेनुका काउचा :  बाग्लुङ ५१) कमला राजभण्डारी : काठमाडौँ ५२) शकुन्तला शर्मा : बाग्लुङ ५३) अर्जुननरसिंह केसी : नुवाकोट ५४) श्रीविनोद भट्टराई : काठमाडौँ ५५) सीतादेवी देवकोटा : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ५६) सीता थपलिया (उर्मिला) : रौतहट ५७) उमा शिवाकोटी :  झापा ५८) सर्मिला श्रेष्ठ :मकवानपुर ५९) छिरिङ डोल्मा शेर्पा : दोलखा ६०) नरेन्द्रजंग थापा : सिन्धुली ६१) हरिशरण नेपाली :  काठमाडौँ ६२) संज्ञा पोखरेल पौडेल :  कास्की ६३) जगतबहादुर बराम : गोरखा ‍६४) आइबहादुर गुरुङ : कास्की ६५) रोमी गौचन थकाली : मुस्ताङ ६६) राधा कार्की : झापा ६७) माया राना : स्याङजा ६८) इन्दिरा खनाल : तनहुँ ६९) पार्वती आचार्य : बागलुङ ७०) संगीता घिमिरे : नवलपरासी ७१) सिर्जना मल्ल : पर्वत ७२) सुन्दर स्नेही : बझाङ ७३) रामानन्द चौधरी (ललन) : धनुषा ७४) झकबहादुर पुन : गुल्मी ७५) पुष्पा श्रेष्ठ : रोल्पा ७६) सुनिताकुमारी सुवेदी श्रेष्ठ : नवलपरासी ७७) तौला राना : कञ्चनपुर ७८) डा. चन्द्रमोहन यादव : धनुषा ७९) उषा राउत मिश्र : सिरहा ८०) गंगा शाही : रुपन्देही ८१) कृष्णप्रसाद अधिकारी : पाल्पा ८२) विमला गैरे : कपिलवस्तु ८३) रिता सिंह ओली : रुपन्देही ८४) मधुप्रसाद न्यौपाने : दाङ ८५) मिनराज चौधरी : बर्दिया ८६) सन्तप्रसाद चौधरी : रुपन्देही ८७) प्रतिमा चौधरी : बर्दिया ८८) देविका नेपाली : दाङ ८९) ललिता सुनार : अर्घाखाँची ९०) दुखीराम लोनिया : बाँके ९१) मिश्रीलाल यादव : बर्दिया ९२) दिपनारायण वर्मा : बाँके ९३) अकिल मिया : कपिलवस्तु ९४) ध्रुवबहादुर मल्ल  : सल्यान ९५) रोम रोकाय : मुगु ९६) कालिवहादुर सहकारी :  कालिकोट ९७) पार्वतीकुमारी गिरी :  सुर्खेत ९८) ताराबहादुर लामा  : हुम्ला ९९) सरस्वती श्रेष्ठ : दैलेख १००) मानबहादुर नेपाली :  रुकुम १०१) हजारी नेपाली वादी : जाजरकोट १०२) करवीरसिंह कार्की : दार्चुला १०३) यज्ञनिधि कोइराला : कैलाली १०४) दिपेन्द्रबहादुर बम : बैतडी १०५) विद्यादेवी तिमिल्सिना : बाजुरा १०६) रिताकुमारी चौधरी : कैलाली १०७) प्रसिस महरा : डोटी १०८) कल्पना केसी : कञ्चनपुर १०९) टेकबहादुर विक : अछाम ११०) हरिना कामी : डडेल्धुरा