सम्झौतापछि सिंहदरबारमा जेनजी समूहबीच नै झगडा

हस्ताक्षरलगत्तै केही जेनजीहरूले आपत्ति जनाएका छन् । जेनजी समूहबीच नै सिंहदरबारमा झगडा भएको छ । केही जेनजी समूहले होहल्ला र विराध गरेका छन् ।

सम्झौतापछि सिंहदरबारमा जेनजी समूहबीच नै झगडा
काठमाडौं । सरकार र जेनजी पदाधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षरलगत्तै केही जेनजीहरूले आपत्ति जनाएका छन् । जेनजी समूहबीच नै सिंहदरबारमा झगडा भएको छ । केही जेनजी समूहले होहल्ला र विराध गरेका छन् ।