सुनको मूल्य बढ्यो

हिजो सुनको भाउ दुई लाख ५२ हजार दुई सय रुपैयाँ तोकिएकामा आज सात सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ।

सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ दुई लाख ५२ हजार दुई सय रुपैयाँ तोकिएकामा आज सात सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ। हिजो तीन हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ५८५ रुपैयाँ कायम भएको छ ।