दार्चुलामा भूकम्पको धक्का

काठमाडौं । दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो ।