एमाले नेता भरत दुलाल नेकपामा प्रवेश

पार्टी प्रवेशको अवसरमा नेकपा नेताहरु विशाल खड्का, रेनु दाहाल, साबिक नेकपा एसका नेता तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, भीम दाहाललगायत उपस्थित थिए । दुलाल एमाले जिल्ला कमिटी अध्यक्षमा पराजित भएपछि पार्टीमा सक्रिय थिएनन् ।

एमाले नेता भरत दुलाल नेकपामा प्रवेश
काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व जिल्ला कमिटी सचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलाल नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेशको अवसरमा नेकपा नेताहरु विशाल खड्का, रेनु दाहाल, साबिक नेकपा एसका नेता तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, भीम दाहाललगायत उपस्थित थिए । दुलाल एमाले जिल्ला कमिटी अध्यक्षमा पराजित भएपछि पार्टीमा सक्रिय थिएनन् ।