काठमाडौं । लुम्बिनी लायन्स विरुद्धको खेलमा कर्णाली याक्सका मार्क वाटले शतक प्रहार गरेका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा यो पहिलो शतक हो। मार्कले ४१ बलमा शतक प्रहार गरेका हुन्। उनले ६ चौका र १० छक्का प्रहार गरे।
मार्क वाटले हाने एनपीएलमा पहिलो शतक