काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ । आयोगका पदाधिकारीहरू बसेरै अर्यालसँग बयान लिएका हुन् ।
मुख्यसचिव अर्यालसँगको सोधपुछ बिहीबार नै सकिएको आयोगले जनाएको छ ।
अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि आयोगले मुख्यसचिव अर्याललाई पदमै रहेका बेला बोलाएको हो । अर्याल यसैसाता अवकाश हुँदैछन् ।
मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान
अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि आयोगले मुख्यसचिव अर्याललाई पदमै रहेका बेला बोलाएको हो । अर्याल यसैसाता अवकाश हुँदैछन् ।

