सुदुरपश्चिमद्वारा काठमाडौं गोर्खाज २९ रनले पराजित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई २९ रनले पराजित गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाज ११८ रनमै समेटियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौंका…

सुदुरपश्चिमद्वारा काठमाडौं गोर्खाज २९ रनले पराजित
काठमाडौं । सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई २९ रनले पराजित गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाज ११८ रनमै समेटियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौंका ब्याटर निरिह सावित भए।