काठमाडौं । एनपिएल सिजन–२ मा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमा समेटियो ।
पोखरा एभेन्जर्समाथि विराटनगरकाे शानदार जित
एनपिएल सिजन–२ मा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमा समेटियो ।

