काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता शिवकुमार मण्डलले पनि जनार्दन शर्माको साथ छोडेका छन् ।
माओवादीले नेकपा एकीकृत समाजवादीलगायत पार्टीहरूसँग एकता गर्दा मण्डल शर्माको पक्षमा उभिएका थिए । शर्माले माओवादी छोडेर नयाँ राजनीतिक अभियान सुरुवात गरेका छन् ।
राजनीतिक परिस्थति फरक भएका कारण आफूले नेपाली कम्युनिस्ट पार्टी जाने निर्णय गरेको मण्डलले बताएका छन् ।
शिवकुमार मण्डलले पनि छाडे जनार्दनको साथ
माओवादीले नेकपा एकीकृत समाजवादीलगायत पार्टीहरूसँग एकता गर्दा मण्डल शर्माको पक्षमा उभिएका थिए । शर्माले माओवादी छोडेर नयाँ राजनीतिक अभियान सुरुवात गरेका छन् ।