यस्तो बन्यो कुलमानको 'उज्यालो नेपाल'को टिम, अध्यक्षसहित ५१ जनाको नाम घोषणा (सूचीसहित)

हाल ऊर्जा, भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान भने चुनावताका मात्रै दलमा सक्रिय हुने भएका छन्। उनको विश्वासपात्र उपाध्यायको नेतृत्वमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन सहभागी हुने गरी दल दर्ताका लागि अध्यावधिक विवरण पेस गरेका हुन्।

यस्तो बन्यो कुलमानको 'उज्यालो नेपाल'को टिम, अध्यक्षसहित ५१ जनाको नाम घोषणा (सूचीसहित)
काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा अध्यावधिक विवरण बुझाएको छ। साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन गर्दै ५१ सदस्यीय विवरण बुझाइएको हो । हाल ऊर्जा, भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान भने चुनावताका मात्रै दलमा सक्रिय हुने भएका छन्। उनको विश्वासपात्र उपाध्यायको नेतृत्वमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन सहभागी हुने गरी दल दर्ताका लागि अध्यावधिक विवरण पेस गरेका हुन्। यस्तो छ टिम