बुर्तिबाङ । बागलुङको बोबाङबाट ढोरपाटन जाँदै गरेको पिकअप जिप दुर्घटना भएको छ । ढोरपाटन नगरपालिका-९ चौबिरमा शुक्रबार राति १० बजे पिकअप जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
उनका अनुसार जिपमा चार जना सवार रहेका थिए । घटनास्थलमा बोबाङबाट प्रहरी जाँदै गरेको उनको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।
याे पनि
बोबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते
बोबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना
उनका अनुसार जिपमा चार जना सवार रहेका थिए । घटनास्थलमा बोबाङबाट प्रहरी जाँदै गरेको उनको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

