माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय बैठक जारी

नेकपा माओवादी केन्द्रको बागमतीस्तरीय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ

माओवादी  केन्द्रको बागमती प्रदेशस्तरीय बैठक जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमतीस्तरीय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । दिउँसोबाट सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डसहित प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारी सहभागी रहेका छन् । केन्द्रीय समिति बैठक सकिएपछि बाग्मती प्रदेशस्तरीय बैठक बस्न लागेको हो ।