आईसीसी टी–२० : नेपालले जित्यो विश्वकप छनोट उपाधि

नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।अन्तिम खेलमा सामोआलाई १ सय २४ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

आईसीसी टी–२० : नेपालले जित्यो विश्वकप छनोट उपाधि
काठमाडौं । नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । अन्तिम खेलमा सामोआलाई १ सय २४ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नौ टिम सहभागी प्रतियोगितामा एक मात्र अपराजित टोली रहँदै नेपालले उपाधि जितेको हो ।