बाग्मती प्रदेशमा भोली सार्वजनिक बिदा

बाग्मती प्रदेश सरकारले भोली फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।

बाग्मती प्रदेशमा भोली सार्वजनिक बिदा
काठमाडौं । बाग्मती प्रदेश सरकारले भोली फागुन १ गते सार्वजनिक विदा दिने भएको छ । माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक विदा रहने छ