भूमि आयोग र सबै जिल्लाका समिति खारेज

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीस खरेलले जानकारी दिए ।

भूमि आयोग र सबै जिल्लाका समिति खारेज
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।