काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीबाट प्रहरी भवनसँगै महत्वपूर्ण कागजातहरु जेलेर नष्ट भए । आगजनीबाट ध्वस्त भएका संरचना पुर्ननिर्माणमा यतिबेला स्थानीयहरुले सहयोग गर्दै आएका छन् ।
यसैक्रममा सान कम्प्लेक्सका सञ्चालक शालिकराम अधिकारीले प्रहरीलाई कम्प्युटर र प्रिन्टर सेट सहयोग गरेका छन् । प्रहरी वृत्त स्वयम्भूलाई उनले बुधबार कम्प्युटर र प्रिन्टर सेट सहयोग गरेका हुन् ।
सहयोग सामग्री हस्तान्तरण गर्दै उनले प्रहरी जनताकै साथी भएको हुनाले आफुले सकेको सहयोग गरेको धारणा राखेका छन् ।
'सान कम्प्लेक्स'का सञ्चालक अधिकारीले दिए प्रहरीलाई कम्प्युटर र प्रिन्टर सेट
यसैक्रममा सान कम्प्लेक्सका सञ्चालक शालिकराम अधिकारीले प्रहरीलाई कम्युटर र प्रिन्टर सेट सहयोग गरेका छन् । प्रहरी वृत्त स्वयम्भूलाई उनले बुधबार कम्प्युटर र प्रिन्टर सेट सहयोग गरेका हुन् ।

