काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त हुने भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेकी हुन् ।
अब राष्ट्रपतिबाट उनको नियुक्ति हुनेछ । महान्यायाधिवक्ता नियुक्त भएमा भण्डारीले नेपालको इतिहासमा प्रथम महिला महान्यायाधिवक्ताको रूपमा इतिहास रच्नेछिन् ।
महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार पनि मानिन्छ ।
सविता भण्डारी बन्ने भइन् महान्यायाधिवक्ता
अब राष्ट्रपतिबाट उनको नियुक्ति हुनेछ । महान्यायाधिवक्ता नियुक्त भएमा भण्डारीले नेपालको इतिहासमा प्रथम महिला महान्यायाधिवक्ताको रूपमा इतिहास रच्नेछिन् ।