काठमाडौं । देशको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले शपथ ग्रहण गरेकी छन् ।
आज साँझ भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्री सुशिला कार्कीले लिइन् शपथ
काठमाडौं । देशको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले शपथ ग्रहण गरेकी छन् । आज साँझ भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन् ।

