काठमाडौं । सुशीला कार्कीको मन्त्रिपरिषदमा अधिवक्ता ओेमप्रकाश अर्याल कानूनमन्त्री बन्ने लगभग निश्चित देखिएको छ । उनी काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार हुन् ।
अर्याल पछिल्लो पटक प्रधानसेनापति र राष्ट्रपतिसँगको वार्तामा समेत संलग्न थिए ।
यस्तै विद्युत प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरूङको नाम पनि भावि मन्त्रीको रूपमा चर्चामा छ ।
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा को-को बन्दैछन् मन्त्री ?
यस्तै विद्युत प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरूङको नाम पनि भावि मन्त्रीको रूपमा चर्चामा छ ।

