काठमाडौं । प्रदर्शनकारीले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो।
प्रदर्शनकारीले गरे संसद् भवनमा आगजनी