काठमाडौं । हिजो मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आगजनीपछि त्यहाँ रहेका सुरक्षाकर्मीहरू भागेका छन् ।
जेन–जीको आन्दोलनलाई सरकारले दमन गरेको विरोधमा आज देशभरि प्रदर्शन भइरहेको छ । सो क्रममा प्रदर्शनकारीहरू राजनीतिक दलका निवासहरूलाई लक्षित गरेर आक्रमण गरिरहेका छन् ।
राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको घरमा आगजनी, सुरक्षाकर्मी भागे
जेन–जीको आन्दोलनलाई सरकारले दमन गरेको विरोधमा आज देशभरि प्रदर्शन भइरहेको छ । सो क्रममा प्रदर्शनकारीहरू राजनीतिक दलका निवासहरूलाई लक्षित गरेर आक्रमण गरिरहेका छन् ।