राष्ट्रपति निवास परिसरमा गोली चल्यो

प्रदर्शनकारीले राष्ट्रपति भवनको पर्खाल भत्काउन थालेपछि प्रहरीले गोली चलाएको हो । अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ ।

राष्ट्रपति निवास परिसरमा गोली चल्यो
काठमाडौं । राष्ट्रपति निवास शितल निवास परिसरमा गोली चलेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवनको पर्खाल भत्काउन थालेपछि प्रहरीले गोली चलाएको हो । अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ ।