काठमाडौं । गौशाला प्रहरी वृत्तमा ढुंगामुढा सुरु भएको छ ।
आन्दोलनकारीले गौशालामा रहेको प्रहरी वृत्तमा ढुंगामुढा सुरु गरेको हो । अहिले बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । यस्तै बालाजुमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।
गौशाला प्रहरी वृत्तमा ढुंगामुढा