प्रचण्ड निवासमा तोडफोड, सुरक्षाकर्मीले बोलाए दमकल

प्रहरीका अनुसार अहिले सो क्रम चलिरहेको । सुरक्षा अधिकृतका अनुसार अहिले दमकल बोलाइएको छ । आन्दोलनकारीले प्रचण्ड निवासमा ढुंगामुढा गरी भित्र प्रवेश गर्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रचण्ड निवासमा तोडफोड, सुरक्षाकर्मीले बोलाए दमकल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा ढुंगामुढा भएको छ । प्रदर्शनकारीले मंगलबार बिहान प्रचण्ड निवासमा ढुंगामुढाको गरेका हुन् । प्रहरीका अनुसार अहिले सो क्रम चलिरहेको । सुरक्षा अधिकृतका अनुसार अहिले दमकल बोलाइएको छ । आन्दोलनकारीले प्रचण्ड निवासमा ढुंगामुढा गरी भित्र प्रवेश गर्ने तयारी गरिरहेको बुझिएको छ ।