प्रचण्ड निवासमा ढुंगामुढा

स्थानीयले मंगलबार बिहान प्रचण्ड निवासमा ढुंगामुढाको प्रयास गरेका हुन् । प्रहरीका अनुसार अहिले सो क्रम चलिरहेको ।

प्रचण्ड निवासमा ढुंगामुढा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा ढुंगामुढा भएको छ । स्थानीयले मंगलबार बिहान प्रचण्ड निवासमा ढुंगामुढाको गरेका हुन् । प्रहरीका अनुसार अहिले सो क्रम चलिरहेको । सुरक्षा अधिकृतका अनुसार अहिले दमकल बोलाइएको छ । आन्दोलनकारीले प्रचण्ड निवासमा ढुंगामुढा गरी भित्र प्रवेश गर्ने तयारी गरिरहेको बुझिएको छ ।