काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कुमार दशौंदीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष उनले शपथ ग्रहण गरेका हुन् ।
सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा शपथ कार्यक्रम आयोजना गरिएको थियो । रोल्पाका दशैँदी २५ माघमा भएको चुनावमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका थिए
राष्ट्रियसभाका नवनिर्वाचित सांसद दशौँदीले लिए शपथ
राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कुमार दशौंदीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

