४४ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी) को सरुवा गरेको छ । मन्त्रालयको आइतबारको निर्णयअनुसार उपसचिव वा सो सरहका ४४ जना कर्मचारी सरुवा गरेको हो ।