काठमाडौं । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी नायव निरिक्षक (सई) धनबहादुर थापाको शनिबार अचानक मृत्यु भएको छ। उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय बर्दिया थियो।
नेपालगन्ज बजारमा ड्युटीका क्रममा हृदयघात भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। ढल्नासाथ उनलाई अस्पताल लगे पनि डाक्टरहरुले मृत घोषणा गरे। थापा रोल्पाका स्थायीवासी भएको बाँके प्रहरीले जनाएको छ।
ड्युटीमा ढलेको सई धनबहादुर थापाको मृत्यु