घट्यो डिजेल र मट्टितेलको मूल्य

ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

घट्यो डिजेल र मट्टितेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।