रास्वपाले गर्‍याे रुपन्देही–३ मा लेखजंग थापालाई उमेदवार बनाउने निर्णय

पार्टीको सचिवालय बैठकबाट निर्णय गरी नौजना आकांक्षीमध्येबाट थापालाई उमेदवार बनाउने निर्णय गरेको हो । थापा न्युरोलोजिष्ट हुन् ।

रास्वपाले गर्‍याे रुपन्देही–३ मा लेखजंग थापालाई उमेदवार बनाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकबाट निर्णय गरी नौजना आकांक्षीमध्येबाट थापालाई उमेदवार बनाउने निर्णय गरेको हो । थापा न्युरोलोजिष्ट हुन् ।