रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा परेका छन् । साइबर ब्युरोमा एक महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा
काठमाडौं । रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा परेका छन् । साइबर ब्युरोमा एक महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर रास्वपा नेताहरूले भने पाँडे आफैं प्रहरीमा उपस्थित भएको जनाएका छन् ।