काठमाडौँ । आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा. लिबीच सम्झौता भएको छ । यी दुई कम्पनीबीच आज बिहिबार एक सम्झौता भएको हो ।
सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहने छ ।
श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको दुवै कम्पनीले जनाएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नुहुनेछ ।
आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता
आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा. लिबीच सम्झौता भएको छ ।

