शिक्षकमाथि गोली प्रहार

मोटरसाइकलमा सवार शिक्षकमाथि अज्ञात समूहले गोली प्रहार गरेको मधेश प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

शिक्षकमाथि गोली प्रहार
काठमाडौं । सर्लाहीको हरिपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा सवार शिक्षकमाथि अज्ञात समूहले गोली प्रहार गरेको मधेश प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । घटनास्थललाई सिल गरेर अहिले थप अनुसन्धानको काम अघि बढाइएको छ । शिक्षक घाइते छन् ।