काठमाडौं । चर्चित गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार बिहान सपना डिजिटल म्युजिक प्रालिबाट उक्त गीत सार्वजनिक भएको हो । गीतको शब्द र संगीत सुन्दरमणि अधिकारीको रहेको छ ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=jINNUJzvTaM&list=RDjINNUJzvTaM&start_radio=1
विष्णु माझीको तीज गीत 'म त नराउरी' सार्वजनिक (भिडियोसहित)
काठमाडौं । चर्चित गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार बिहान सपना डिजिटल म्युजिक प्रालिबाट उक्त गीत सार्वजनिक भएको हो । गीतको शब्द र संगीत सुन्दरमणि अधिकारीको रहेको छ । भिडियो हेर्नुहोस्

