२० जना एसपीको पदस्थापन र सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा र पदस्थापन गरेको छ । मंगलबार कार्यालयले ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । सूची हेर्नुहोस्