प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

यो मन्त्रिपरिषद्को नियमित बैठक भएको सचिवालयले जनाएको छ । सामान्यतः मन्त्रिपरिषद् बैठक हप्ताको दुई दिन सोमबार र बिहीबार गर्ने प्रचलन छ ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक भएको सचिवालयले जनाएको छ । सामान्यतः मन्त्रिपरिषद् बैठक हप्ताको दुई दिन सोमबार र बिहीबार गर्ने प्रचलन छ । आजको बैठकमा सहसचिवहरूको सरुवासहित केही महत्त्वपूर्ण प्रशासनिक निर्णय हुन सक्ने बताइएको छ ।