बुर्तिबाङ अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी छनोटको नतिजा सार्वजनिक (सूचीसहित)

गत साउन १ गते प्रकाशित विज्ञापनअनुसार मेडिकल अधिकृत आठौंसहित २३ जना स्वास्थ्यकर्मी र कर्मचारी माग गरिएको थियो । जसमा अनुसारको अस्पताल प्रशासनले आज नतिजा सार्वजनिक गरेको हो ।

बुर्तिबाङ अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी छनोटको नतिजा सार्वजनिक (सूचीसहित)
बुर्तिबाङ । बागलुङको बुर्तिबाङ अस्पतालले विभिन्न पदमा माग गरेको स्वास्थ्यकर्मीसहित कर्मचारीहरु छनोट गरेको छ । गत साउन १ गते प्रकाशित विज्ञापनअनुसार मेडिकल अधिकृत आठौंसहित २३ जना स्वास्थ्यकर्मी र कर्मचारी माग गरिएको थियो । जसमा अनुसारको अस्पताल प्रशासनले आज नतिजा सार्वजनिक गरेको हो । उम्मेदवार छनाेटकाे सूची