पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन् । उनको आइतबार दाहसंस्कार गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन
काठमाडौं । पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ । उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन् । उनको आइतबार दाहसंस्कार गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।