काठमाडौं । त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका थिए ।
नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार सेनाको हेलिकोप्टरमार्फत दुई जनाको सकुशल उद्धार गरिएको छ ।
त्रिशूली नदीको बीचमा फसेका दुईजनाको सेनाको हेलिकप्टरबाट उद्धार
नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार सेनाको हेलिकोप्टरमार्फत दुई जनाको सकुशल उद्धार गरिएको छ ।