काठमाडौं । त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका छन् । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका हुन् ।
नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको छ । त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् ।
त्रिशूली नदीको बीचमा फसे दुईजना, होलिकोप्टरबाट उद्धार हुँदै
नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको छ । त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् ।