काठमाडौं । आज सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा १ सय २६ जना परीक्षार्थीको नतिजा रद्द भएको छ ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार १ सय २६ जनाको परीक्षाफल रद्द भएको हो ।
एसईईमा १२६ जना विद्यार्थीको नतिजा रद्द
काठमाडौं । आज सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा १ सय २६ जना परीक्षार्थीको नतिजा रद्द भएको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार १ सय २६ जनाको परीक्षाफल रद्द भएको हो ।

