बागलुङमा पहिलो पटक महिला प्रजिअ

श्रेष्ठ गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत रहेकी थिइन् । तत्कालीन प्रजिअ ढकालको धादिङमा सरुवा भएसँगै बागलुङमा प्रजिअ रिक्त रहेको थियो ।

बागलुङमा पहिलो पटक महिला प्रजिअ
बागलुङ । बागलुङको पहिलो पटक प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा महिला पठाइएको छ । गृहमन्त्रालयले रोशनी कुमारी श्रेष्ठलाई पठाएको हो । श्रेष्ठ गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत रहेकी थिइन् । तत्कालीन प्रजिअ ढकालको धादिङमा सरुवा भएसँगै बागलुङमा प्रजिअ रिक्त रहेको थियो । बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पाैडेलका अनुसार उनी पहिलाे महिला प्रजिअ हुन् ।