गृहका तीन सहसचिव सरुवा

त्यस्तै भक्तपुरका सीडीओ गोपालप्रसाद अर्याललाई भने अर्घाखाँची पठाइएको छ । भने, अर्घाखाँचीका वेदप्रसाद अर्याललाई मन्त्रालय ल्याइएको छ ।

गृहका तीन सहसचिव सरुवा
काठमाडौं । गृह मन्त्रालयले तीन सहसचिवको सरुवा गरेको छ । यसअघि कास्कीको सीडीओबाट गृहमा आएका भरतमणि पाण्डे भक्तपुरको सीडीओमा पदस्थापन भएका छन् । त्यस्तै भक्तपुरका सीडीओ गोपालप्रसाद अर्याललाई भने अर्घाखाँची पठाइएको छ । भने, अर्घाखाँचीका वेदप्रसाद अर्याललाई मन्त्रालय ल्याइएको छ ।