काठमाडौं । शिक्षा, स्वास्थ्य र सञ्चार समितिका सभापति अम्मरबहादुर थापाले संसदमै भौतिक पूर्वाधार मन्त्रालयको बजेट किताब च्यातेका छन् । उनले बजेट जनतामुखी नभएर मन्त्री मुखी भएको भन्दै बजेट किताब च्यातेका हुन् ।
'भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखका जनतालाई सम्बोधन गर्न सकेको छैन,' उनले भने, 'बजेट मन्त्रीमुखी भयो बजेट किताब च्यात्ने अनुमति माग गर्दछु ।
शिक्षा समितिका सभापतिले संसदमै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट किताब
'भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखका जनतालाई सम्बोधन गर्न सकेको छैन,' उनले भने, 'बजेट मन्त्रीमुखी भयो बजेट किताब च्यात्ने अनुमति माग गर्दछु ।